बाङ्ला विकिसम्मेलन २०२६/छात्रवृत्ति
◀ মুক্ত জ্ঞান, সম্মিলিত প্রচেষ্টা, টেকসই আগামী ▶
बाङ्ला विकिसम्मेलन २०२६ - छात्रवृत्ति
বৃত্তির আবেদন গ্ৰহণ সমাপ্ত হয়েছে, আবেদন পর্যালোচনা চলছে। পর্যালোচনা শেষে শীঘ্রই ফলাফল জানানো হবে।
बाङ्ला विकिसम्मेलन २०२६ का आयोजनमी बङ्गलादेश, भारत रे नेपालमी रयाः इच्छुक सहभागीइनखिलाइ छात्रवृत्तिको व्यवस्था गरियाः छ। यै छात्रवृत्ति अन्तर्गत यात्राभरण रे सम्मेलनमी खान्याबस्स्याऽ व्यवस्था गरिन्याछ। सम्मेलनमी सहभागीइन इच्छुक सबैले छात्रवृत्ति खिलाइ आवेदन अद्दु पड्ड्याछ। आवेदन सफल भयाः सहभागीइनले मात्ररै सम्मेलनमी भाग लिन सक्द्याहन। बङ्गलादेश रे भारतका विकिमिडियनअनले तोकियाः समयसिमा भितर छात्रवृत्ति खिलाइ आवेदन अद्दु सक्दान्। यै सम्मेलनमी प्रारम्भिक रूपमी बङ्गलादेशका ४० जना रे १५ जना अन्तर्राष्ट्रिय सहभागीइनलाई छात्रवृत्ति प्रदान गरिन्याः योजना रयाः छ। तबलै, यो सङ्ख्या आखिरी होइन; बजेट रे समग्र परिस्थितिलाइ ध्यानमी राखिबर मूल आयोजक टोलीका निर्णय अनसार छात्रवृत्तिको यो सङ्ख्या परिवर्तन हन सकन्छ।
छात्रवृत्तिका आवेदन खिलाइ प्राथमिक योग्यता
तल्तिराः शर्तअन पूरा नगऱ्याबरे आवेदन सिधाइ अयोग्य माणिन्याछ
- विकिमिडिया खाता कम्तीमीलै ६ मैना पुरानु अर्थात् १९ डिसेम्बर २०२५ या तै है अघा सिर्जना गरियाः हनपड्डेछ।
- आवेदकका कुल विश्वव्यापी सम्पादन कम्तिमीलै २५० हन पड्ड्याछ।
- आवेदनका समयमी आवेदकको खाता कसै लै बङ्गाली परियोजनामी प्रतिबन्धित भयाः हुनपड्ड्या नाइथि।
छात्रवृत्तिखिलाइ कस्याँ आवेदन दिन्या
छात्रवृत्ति खिलाइ आवेदन अद्दलाइ तमले निर्दिष्ट फारम भद्दु पड्ड्याहुन्छ।। फारम भद्दाइ ३० बठेइ ४० मिनट समय लाग्दु सकन्छ। तमले प्रदान गऱ्याः जानकारीका आधारमी छात्रवृत्ति निर्धारण उपसमूहले तमलाइ छात्रवृत्ति खिलाइ योग्य भयाः नभयाः भणिबर निर्धारण अद्द्याहो।
आवेदन प्रक्रिया पूरा अद्दाइ, तमले व्यक्तिगत जानकारिका सङ्ङै चार वर्णनात्मक प्रश्नोऽ उत्तर दिनु पड्ड्याहुन्छ, जैले तमरा यात्रा अनुदानको योग्यता निर्धारण अद्दाइ आधार बनाउन्या हो। यिन उत्तरअनलाइ विस्तृत रूपमी लेख्दाइ क्यै समय लागि सक्द्या हुनाले, आवेदन फारम भद्दा शुरू अद्दाहै पैली तिननलाइ छुट्छुटाइ तयार अद्दाइ सुझाब दियीन्छ। आफुना उत्तरअनलाइ आँजि आकर्षक रे जानकारीमूलक बनाउनाइ, तमले आफुना तर्कअनलाइ समर्थन अद्द्या सान्दर्भिक लिङ्क लै समावेश अरि सकन्छऽ; उदाहरणखिलाइ, XTools, विकिमिडिया आउटरीच ड्यासबोर्ड, विकिमिडिया डिफ ब्लग, सम्बन्धित परियोजना पन्नाअन, रे फाउन्टेनमी रयाऽ सम्बन्धित सम्पादनथनअनका लिङ्कअन।
- प्रश्नावली
- गयाऽ २४ मैनामी विकिमिडिया अभियानमी तमरा संलग्नता सम्बन्धि विस्तृत रूपमी लेखऽ। तमरो सम्पादन सङ्ख्या, विभिन्न परियोजनानमी योगदान, धेकीन्या काम, स्तरीय लेख, तस्वीर, सन्दभर, प्राविधिक योगदानन, या और कोइलै योगदान उल्लेख अरऽ।
- विकिमिडिया समुदाय, विकि क्लब, प्रयोगकर्ता समूह, प्रचारप्रसार गतिविधि, प्रतियोगिता, कार्यशाला, ग्ल्याम या और गतिविधिमी विकी बाइराऽ तमरा योगदान रे तैका प्रभावोऽ व्याख्या अरऽ।
- আপনি বাংলা উইকিসম্মেলনে অংশগ্রহণ করতে চান কেন? আপনার অংশগ্রহণ উইকিমিডিয়া আন্দোলনে আপনার অবদানকে কীভাবে প্রভাবিত করবে, আপনি সম্মেলন থেকে কি শিখতে চান? (আপনার উত্তর ৫-৬ বাক্যে সীমাবদ্ধ রাখুন)
- সম্মেলন শেষে আপনার অর্জিত অভিজ্ঞতা কীভাবে কাজে লাগাবেন? এ সম্পর্কিত ৩-৪টি কর্মপরিকল্পনা লিখুন।
याद राखः, तमले चाह भण्या आफनो अपूरो आवेदन सुरक्षित अरिवर राख्दु सकन्छौँ रे अन्तिम रूपमी पेश अद्दु अघा पृष्ठका तलको अघिल्लो बटनमी क्लिक अरिवर पैल्लिका उत्तरअन परिवर्तन अद्दु सकन्छौँ।
- आवेदन सुरक्षित अद्दा नियम
- पृष्ठका मथि रयाः मिटबल मेनु (
) मी क्लिक अरः रे सुचारू अरः विकल्प चयन अरः। (येकिलाइ तमरो नाउ, इमेल ठेगाना रे पासवर्ड आवश्यक पडन्छ)। - पछा यो अपूर्ण आवेदनलाई आजि जारी राख्दु चाहेले भण्याः, आवेदनको पइल्लो पृष्ठको मिटबल मेनुबठे अपूर्ण सर्वेक्षण लोड अरः बटनमी क्लिक अरः।
मूल्याङ्कन विधि
योग्य आवेदनअनको मूल्याङ्कन छात्रवृत्ति समीक्षा टोलीका सदस्यअनले तोकियाः अङ्क संरचना अनसार व्यक्तिगत रूपमी अद्दान्। मूल्याङ्कन अद्देबेला तल्तिरा विषयअनलाई विचार गरिन्याः छ:
- विकिमिडिया परियोजनामी योगदान
- समुदाय तथा विकी भाइरका गतिविधिअन
- सम्मेलनमी सहभागिताऽ उद्देश्य
- भविष्योऽ योजना
स्वार्थका द्वन्द्वबठे बच्चलाइ छात्रवृत्ति समीक्षक टोलीका सदस्यअनको आवेदन मूल आयोजक टोलीद्वारा समीक्षा गरिन्याः छ। दुई वा तैहै बढता आवेदकको प्राप्त अङ्क बराबर भयाः क्रमशः अन-विकि योगदान, अफ-विकि गतिविधिअन रे भविष्यको योजनाको अङ्कका क्रम अनसार विचार गरिन्याः छ। छात्रवृत्ति समीक्षा टोलीको समीक्षा सकिया पछा लागू हुन्या अवस्थामी सम्मेलनको मूल आयोजक टोलीले विविधता रे समावेशी सहभागिताको हितमी विशेष विचार अद्दु सकन्छ।
छात्रवृत्ति प्राप्तकर्ताअनको संलग्नता
छात्रवृत्ति प्राप्तकर्ताअनलाई बाङ्ला विकिसम्मेलनको अवधिमा स्वयंसेवकको रूपमी संलग्न हुन प्रोत्साहित गरिन्याः छ। सम्मेलनका विभिन्न कार्यक्रमअनमी सहायता अद्दु इच्छुक छात्रवृत्ति प्राप्तकर्ताअनमध्ये आवश्यकता रे क्षमताको आधारमी स्वयंसेवक चयन गरिन सकन्छ। चयन गरियाः स्वयंसेवकअनले उनलाई सुम्पिएयाः जिम्मेवारी उचित रूपमी निर्वाह अद्दे अपेक्षा गरिन्याः छ। स्वयंसेवीका रूपमी इच्छा प्रकट अद्दु रे जिम्मेवारी निर्वाह गरियाः अनुभवले भविष्यमी छात्रवृत्ति वा अन्य अवसरअनको आवेदन मूल्याङ्कन अद्दा विचारणीय हन सकन्छ।
येका साथै, छात्रवृत्ति प्राप्तकर्ताअनले सम्मेलनबठे प्राप्त अनुभवअन समुदायसँग साझा अरेबरे त्यैलाई प्रशंसाका साथ विचार गरिन्याः छ। येको उद्देश्यका लागि संक्षिप्त प्रतिवेदन, ब्लग, सामाजिक सञ्जाल पोस्ट, प्रस्तुतीकरण वा समुदायआधारित गफगाफ केन्द्र वा चौतारी प्रयोग अद्दु सकिन्छ।
प्रतीक्षा सूची: छानिएका कुनै आवेदकले छात्रवृत्ति लिन असमर्थ भएमा वा दर्ता पूरा नगरेमा प्रतीक्षा सूचीबाट पछिल्लो उच्चतम अङ्क प्राप्त अद्दे आवेदकलाई अवसर दिइन्याः छ।
जेदा सोदीन्या प्रश्नअन
कलै आवेदन दिन सक्दान्?
प्रारम्भिक योग्यता पूरा अद्दा कोइ लै विकिमिडियनले छात्रवृत्ति खिलाइ आवेदन अद्दु सक्दान्।
छात्रवृत्तिको आवेदन कब सुरु होइबर कब सकिन्छ?
बङ्गलादेशी समय अनुसार १९ जुन २०२६ देखि सुरु भई १९ जुलाई २०२६ सम्म आवेदन ग्रहण गरिन्याः छ।
के म समयसीमा पछा छात्रवृत्तिको आवेदन बुझाउन सक्दौँ?
सक्दानु। अन्तिम निर्णयको नतिजा समयमै रे सबै आवेदकअनका लागि निष्पक्ष रूपमी प्रकाशित अद्दा सुनिश्चित अद्दा उद्देश्यले हाम समयसीमाका कम्तीमी केइ दिन अघाबठे आवेदन बुझाउन सिफारिस अद्दाउँ।
छात्रवृत्ति आवेदन प्रक्रियाको कार्ययोजना के हो?
सामान्यतया, हाम छात्रवृत्ति आवेदन प्रक्रियाले निम्न चरणअन पालना अद्दे आशा लिनाउँ:
- इच्छुक व्यक्तिअनले निर्धारित फारम मार्फत आवेदनपत्र बुझाउन्याः छन्।
- छात्रवृत्ति निर्धारण उपसमूहले प्रारम्भिक योग्यता जाँच अरिवर आवेदनअनको मूल्याङ्कन अद्दाछन्।
- प्राप्त औसत अङ्कको आधारमी आवेदकअनको सूची तयार अरी टोली अन्तिम निर्णयमी पुग्द्याछ।
- गरियाः निर्णयबारे आवेदकअनलाई जानकारी गराइन्याः रे यातायात तथा बस्स्या व्यवस्था खिलाइ आवश्यक जानकारी माग गरिन्याः छ।
- आयोजकअनका तर्फबठे यातायात खर्च रे आवास सुनिश्चित गरिन्याः छ।
छात्रवृत्ति आवेदन समीक्षा प्रक्रियाको समयरेखा
- ২০ জুলাই - ২৯ জুলাই: আবেদন পর্যালোচনা